नेपाली सेनाद्वारा राष्ट्रिय कविता प्रतियोगिता आयोजना

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा नेपाली सेनाले राष्ट्रिय कविता प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सेनाले गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गरी कविता प्रतियोगिता आयोजना गर्न लागेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले यही पुस १७...

सम्बन्धित सामग्री

भरतपुरमा राष्ट्रिय कविता प्रतियोगिता

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको छ । भरतपुरको चम्पानगरस्थित नवसाहित्य मञ्जरीले आयोजना गरेको प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट आएका सर्जकले कविता प्रस्तुत गरे । प्रतियोगिताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितिन् । ‘देशका …

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौँ,२१ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो […]

भानु जयन्तीमा ‘म पनि कवि’ राष्ट्रिय कविता प्रतियोगिता हुने

पर्वत : भानु जयन्तीको अवसर पारेर सुजल फुड्स प्रालिको आयोजनामा ‘म पनि कवि–२०७९’ राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ।२०९ औँ भानु जयन्तीको अवसर पारेर देशभरका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू मात्रै सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गरिएको हो।प्रतियोगितामा सहभागी हुन सुजल फुड्सले तोकेको अनलाइन प्लेटफर्ममा पुगेर विवरण दर्ता गरी कविता पनि त्यहीँ राख्नु पर्नेछ।प्रतियोगी कविताहरू गत असार १६ गतेदेखि अनलाइनमा राख्न सुरु गरिएको र असार २५ गतेसम्ममा राख्न सकिने आयोजकल

राष्ट्रिय कविता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

कविशिरोमणि लेखनाथ पौड्यालको १३८औं जन्मजयन्तीका अवसरमा सुनसरीको धरानस्थित कविशिरोमणि साहित्य साधना समाजले राष्ट्रव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

काठमाडौं : नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ। सो दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय

गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय कविता महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता महोत्सव हुने भएको छ।

वाम्बुले राई भाषामा राष्ट्रिय कविता प्रतियोगिता

ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिमा वाम्बुले राई मातृभाषाको २० औं राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ। वाम्बुले राई समाजको २१ औं स्थापना दिवसको अवसरमा आयोजित २० औं कविगोष्ठी वाम्बुले राई मातृभाषीको राष्ट्रिय कविता प्रतियोगिता हो। वाम्बुले राईहरुको मूल थातथलो भनेर चिनीने ओखलढुंगा मानेभन्ज्याङमा आयोजि...

सर्वाधिक पुरस्कार राशिको कविता प्रतियोगिता हुने - Naya Patrika

शिक्षा दिवसको अवसरमा आगामी भदौ २३ गते विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा ८ देखि १२ सम्मका देशभरका इच्छुक विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको...पूरा पढ्नुहोस् »