वाम्बुले राई भाषामा राष्ट्रिय कविता प्रतियोगिता

ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिमा वाम्बुले राई मातृभाषाको २० औं राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ। वाम्बुले राई समाजको २१ औं स्थापना दिवसको अवसरमा आयोजित २० औं कविगोष्ठी वाम्बुले राई मातृभाषीको राष्ट्रिय कविता प्रतियोगिता हो। वाम्बुले राईहरुको मूल थातथलो भनेर चिनीने ओखलढुंगा मानेभन्ज्याङमा आयोजि...