राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

काठमाडौं : नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ। सो दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय