काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आफ्नो मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्ने बताएका छन्। सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यसअन्तर्गतका निकायको कामलाई विद्युतीय प्रणालीमार्फत नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको बताए। प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो प्रणाली अन्य […]