काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने बताएकी छन् ।
सोमबार ललितपुर महानगरपालिका–८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले कला र सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको संवद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले उक्त मन्दिरको...