बलियो नेपाल यू–१५ क्रिकेट भोलिबाट

बलियो नेपाल यू–१५ क्रिकेट प्रतियोगिता भोलि बुधबारबाट सुरु हुने भएको छ । बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजना तथा क्विन्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने प्रतियोगिता मुलपानी तल्लो मैदानमा आयोजना हुने भएको हो ।असार ५ गतेसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो–११ ले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्

सम्बन्धित सामग्री

शक्तिको स्टार एकेडेमीले जित्यो बलियो नेपाल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप २०२३ को फाइनलमा कणाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पोखरा रंगशालमा टस जितेर पहिला ब्याटिङको रोजेको कर्णाली १९.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । कर्णालीका विराट भण्डारीले २७ बलमा २ चौकासहित सर्वाधिक १५ रन […]

बलियो नेपाल कप : कर्णाली र पोखरा क्रिकेट एकेडेमी विजयी

२२ चैत,  काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो । विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको […]

पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट

काठमाडौँ – बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ । ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ । खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई खेल्ने […]

मधेश प्रदेशलाई बलियो नेपाल क्रिकेट कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बलियो मधेश प्रदेशले बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो । मुलपानी क्रिकेट मैदानमा ९६ रनको लक्ष्य मधेशले १५ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । मधेशको जितमा खेलको प्लेयर […]

बलियो नेपाल कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश […]

बलियो नेपाल कप अन्डर-१५ को सेमिफाइनल समीकरण पूरा

३ असार, काठमाडौं । बलियो नेपाल कप अन्डर-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम ४ मा स्थान बनाएका छन् । समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ […]

बलियो नेपाल : लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश बिजयी भएका छन्। तल्लो मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो । टस हारेर […]

बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता असार १ गतेदेखि

३१ जेठ, काठमाडौं । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा असार १ देखि असार ५ गतेसम्म बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौंको मुलपानी तल्लो मैदानमा आयोजना हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो-११ ले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा टी-२० पर्म्याटमा […]

‘बलियो नेपाल’ एलपिएलकोे पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीमा माघ दोश्रो साता आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौँ संस्करणमा पार्टनरका रुपमा बलियो नेपाल न्युट्रिसन इनिसियटिभ जोडिएको छ । ललितपुरस्थित सोमबार आफ्नै कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरको […]

बलियो नेपाल कप क्रिकेट हुने

११ चैत, काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिकाे आयाेजनामा बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । बलियो नेपाल पोषण अभियानको सहयोगमा प्रतियाेगिता सञ्चालन हुनेछ। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् […]