काठमाडौं । मेडिकल व्यवसायी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं चर्चित सुधारक डाक्टर गोविन्द केसीका सशक्त विरोधी रहेको सबैलाई थाहा छ । आन्दोलनकै कारण बारम्बार सरकारलाई झुकाउन सफल डा. केसी दुर्गा प्रसाईंका दर्द बन्नुभएको छ । ‘डा. केसीकै कारण अबका केही वर्षमा नेपालमा नर्स र डाक्टरको अभाव हुने निश्चित छ, नेपालका ठूलाठूला मेडिकलले विदेशी […]