संसदीय समितिमा सांसदहरूको सुझाव- बजेटको २० प्रतिशत शिक्षामा छुट्याऔँ

बैठकमा सांसद कृष्णप्रसाद पौडेलले सम्पूर्ण बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।