अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गरी शिक्षामा लगानी बढाऔ : राष्ट्रपति

अध्ययनका लागी बिदेश जाने प्रबृतीलाई न्युनिकरण गर्न शिक्षामा लगानी बढाउनु पर्नेमा राष्ट्र्पति विद्यादेवी भण्डारीले जोड दिएकी छन् । उच्च शिक्षा अध्ययनका लागी ठूलो संख्यामा बिध्यार्थीहरु विदेशीने गरेको बताउदै यसको न्युनिकरण र...