१८ मुलुकका निर्माण व्यवसायीको सम्मेलन नेपालमा हुँदै

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।...

सम्बन्धित सामग्री

नेपालमा छिट्टै पर्वतीय देशहरूको सम्मेलन हुँदैछ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुने बताएका छन्। प्रधानमन्त्री दाहालले पर्वतीय देशहरुमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकार गम्भीरताका साथ लागेको बताए। २६औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुको आवास निर्माणका लागि बजेटको अभाव हुन नदिन सरकार सचेत रहेको पनि बताए।

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ।...

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ।...

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

काठमाडौँ- आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो । यो सम्मेलन […]

नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै

३१ जेठ, काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २-५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत […]

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन हुने

काठमाडौँ – नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने […]

नेपालमा वातावरण र दिगोपना विषयक विश्व सम्मेलन गरिने

काठमाडौं । नेपालमा वातावरण र दिगोपना विषयक पहिलो विश्व सम्मेलन आयोजना हुने भएको छ । आगामी वर्ष नेपाल सरकारसँगको सहकार्यमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले उक्त विश्व सम्मेलन आयोजना गर्न लागेको हो। विश्व सम्मेलन आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाको फ्रेस्नो स्टेट युनिभर्सिटी क्यालिफोर्नियाका प्राध्यापक तथा विश्व सम्मेलन आयोजक समितिका […]

पहिलो पटक नेपालमा एपानको ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन हुने

एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ

दिगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

१६ माघ, काठमाडौं । स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ । एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यस वर्ष नेपालमा हुन लागेको हो । सम्मेलन १९-२० माघमा काठमाडौंमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए । […]

२०२३ मा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

काठमाडौँ । सन् २०२३ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन आयोजना गरिने भएको छ । नेपाल ‘खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान-नेस्पो’द्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार समिति संयोजक प्रा.डा. सिद्धार्थ विक्रम पाँडेले सो जानकारी दिएका हुन् । ‘२०२३ को जनवरीमा नेपालमा एउटा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने सोच […]