भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ सुरु

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले राज्यको मेरुदण्डका रूपमा रहेका उद्योगी–व्यवसायीले...

सम्बन्धित सामग्री

भैरहवामा नवौं लुम्बिनी महोत्सव सुरु

स्थानीय तथा स्वदेशी उत्पादनहरूको प्रबद्र्धन तथा बजारीकरण गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरिएको छ।

कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउँछाैं: अर्थमन्त्री

रूपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए । “हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, […]

आजदेखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने उद्देश्य राख्दै सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि भैरहवामा आयोजना हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ सुरु हुने भएको छ । लुम्बिनी महोत्सवको यो आठौ संस्करण हो । २०७६ सालमा कोरोना भाइरस संक्रमणपछि आयोजना हुन गइरहेको यो महोत्सवले थला परेको अर्थतन्त्रलाई केही भए पनि चलायमान बनाउने अपेक्षा […]