२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
बाढीका कारण तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्ने भन्दै सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ ।
बुढी …
गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित […]
गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुम्ब्रीमा हेलिकोप्टर परिचालन गरिएको बताएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र
RajdhaniDaily.com | गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा लेदो र गेग्र्यानसहित -
गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको बाढीले ३५ घर बगाएको छ । बाढीले पैयू र बगर गाउँका घर बगाउनुका साथै विभिन्न बस्तीमा व्यापक क्षति पुर्याएको छ ।
गोरखा। गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले केरौंजा जाने झोलुङ्गे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत व्यापक क्षति पुगेको छ। नदीमा एक्कासि पानीको बहाव बढेपछि चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती तथा नदी आसपासका संरचनामा क्षति पुगेको हो। बाढीले माछिखोला बजारका संरचनामा […]