बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीका कारण तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्ने भन्दै सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ । बुढी …