मधेश आन्दोलनका घाइतेको पीडा: 'चुनाव जितेपछि नेताको फोन उठ्दैन' :: Pahilopost.com

काठमाडौं: ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालको ५२५ नम्बरको कोठाभित्र १ नम्बर बेडमा छन् पन्नालाल यादव। उनका आफन्तले ७० हजारको एउटा डिपोजिट गर्नु पर्ने भौचर ल्याएर दिए। भौचर हेरेर पत्नीको अनुहारतिर हेरे उनले। त्यसपछि हामीसँग सुरु भयो कुराकानी। नेपालको संविधान जारी हुनुअघि सुरु भएको तेस्रो मधेश आन्दोलनका क्रममा पन्नालाल घाइते भएका

सम्बन्धित सामग्री

यस्तो पो जनप्रतिनिधि !

म चुनाव जितेपछि वडा सदस्यले समेत नमस्कार नफर्काउने देशमा जन्मिएको नागरिक । सन् २००७ को ग्रीष्म ऋतु, एक व्यस्त दिनमा एउटा नौलो नम्बरबाट फोन आयो । सामान्य तरिकाले फोन उठाएँ, उताबाट आवाज आयो, ‘म डायना कड, स्लाउ बरो अन्तर्गतको लेङ्ली-सेन्ट मेरी वार्डको काउन्सिलर ।’ अचम्मित हुँदै मैले आफ्ना कान ठाडो बनाएँ । उताबाट आवाज आइरहेको […]

मधेश आन्दोलनका घाइते मुन्सीको सपना : घामपानी छेक्ने एउटा घर

३ असोज, वीरगञ्ज । नारायणी अस्पतालमा एक दिन औषधि सकियो, अस्पतालका नर्स मधेश आन्दोलनका अगुवा नेताहरुलाई फोन गरेर हैरान भए, तर कसैको पनि फोन उठेन । मधेश आन्दोलनका घाइते बगहीका मुन्सी पटेल भन्छन्, ‘चुनावअघि प्रायः भेट्न आइरहने नेताहरु चुनाव जितेपछि भेट्न आउन छाडेका छन् । जरुरी परेर फोन गरे पनि कतिपय नेताले फोन उठाउँदैनन् ।’ […]