बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

सिन्धुपाल्चोक । गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन् । यसै क्रममा हेलम्बु गाउँपालिका–४ र मेलम्ची नगरपालिका– ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ । गत असार १ गतेकै बाढीले क्षति पु¥याएको उक्त झोलुङ्गे पुलको संरक्षणका […]

सम्बन्धित सामग्री

बगुन खोलाका कारण शिव लिङ्गेश्वर धाम जोखिममा

कञ्चनपुर : वेदकोट नपा–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वर धाम(लिंगा) क्षेत्रमा बगुन खोलामा आएको बाढीले क्षति गरेको छ। खोलाको धार परिवर्तन हुँदा धाम क्षेत्रका भौतिक संरचनामा क्षति गरेको हो। नगरपालिकाका पूर्व नगरप्रमुख अशोक चन्दका अनुसार खोलाले निर्माणाधीन झोलुङ्गे पुलको पिलर भत्काउनुका साथै अन्य संरचनामा समेत क्षति गरेको छ।लगातारको वर्षाका कारण बुधवार र बिहीवार खोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको उनले बताए।‘खोला धाम क्षेत्र भएर बग्न थालेकाले व्यापक रूपमा

सिन्धुपाल्चोकमा बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

रासस। सिन्धुपाल्चोकमा गत असार१ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा छन्। यसै क्रममा हेलम्बु गाउँपालिका ४ र मेलम्ची नगरपालिका–७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ। गत असार १गतेकै बाढीले क्षति पुर्‍याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताए।

मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो

गोरखा - मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।   गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ । आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्र...