कञ्चनपुर : वेदकोट नपा–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वर धाम(लिंगा) क्षेत्रमा बगुन खोलामा आएको बाढीले क्षति गरेको छ। खोलाको धार परिवर्तन हुँदा धाम क्षेत्रका भौतिक संरचनामा क्षति गरेको हो। नगरपालिकाका पूर्व नगरप्रमुख अशोक चन्दका अनुसार खोलाले निर्माणाधीन झोलुङ्गे पुलको पिलर भत्काउनुका साथै अन्य संरचनामा समेत क्षति गरेको छ।लगातारको वर्षाका कारण बुधवार र बिहीवार खोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको उनले बताए।‘खोला धाम क्षेत्र भएर बग्न थालेकाले व्यापक रूपमा