नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एसएसबीको ज्यादतीका कारण नेपाली युवा महाकाली नदीमा बगेको विषयमा नेपाल र भारत दुवै सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन् ।
आफू पक्षका विद्यार्थीहरू संगठित गरेर बनाइएको अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘महाकाली नदीमा भएको अमानवीय घटनाको छानबिन गरियोस् । नेपाली युवा बाढीमा बगेको छ । भारतीय पक्षको लापरबाहीले नेपाली युवा बाढीमा बगेको छ । यसमा भारत सरकारले छानबिन गरोस् । नेपाल सरकारले पनि छानबिन गरोस् ।’
प्रधानमन्त्री शेरबहादुर ...