१६ भदौ, काठमाडौं। राष्ट्रियसभाकी सदस्य बिमला राईं पौड्यालले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरिएको बताएकी छिन् । बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले उठाएका विषयलाई सम्बोधन नगरि हुबहु विधेयक पारित गर्नुले राष्ट्रपति संस्थाकै अपमान जिकिर गरेकी हुन । ‘राष्ट्र प्रमुख भनेको कुर्सी हो, त्यो भनेको श्रीमती विद्या भण्डारी ज्यू पनि […]