'मध्यपहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र'

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ ।