ठमेलमा विदेशी पर्यटकको चहलपहल बढ्दै, क्रिसमस र नयाँ वर्ष मनाउन भारतीय पर्यटक पनि आए

काठमाडौं : अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ। कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन्। 'मुख्यगरि भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक…

सम्बन्धित सामग्री

मधेस प्रदेशमा पर्यटक आगमनमा २५४ प्रतिशतले वृद्धि

जनकपुरधाम – अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै अहिले जनकपुरधाम भरिभराउ छ। भारतको विभिन्न स्थानबाट दर्जनाँै गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटल भरिभराउ भएको छ। भारतको बिहार, युपी, आगरालगायत स्थानबाट पर्यटक नयाँ वर्ष मनाउन जनकपुरधाम आउने गरेका छन्। तर यहाँ घुम्न आए पनि उनीहरू सीमित स्थानमा घुमेर फर्कने गरेका छन्। मधेस प्रदेशको पर्यटकीय स्थलको प्रचारप्रसार […]

भारतबाट आउने पर्यटक ठोरी र हेटौंडा लाग्छन्, वीरगंजको होटलमा छैन् व्यापार

वीरगंज : नयाँ वर्ष २०२३ मनाउन भारतीय पर्यटक आउने आशामा रहेका व्यवसायीहरु यसपटक निराश बनेका छन्। वीरगंजका होटल व्यवसायीहरुले सोचे अनुसारको व्यापार नभएको बताएका छन्। नयाँ वर्षको पहिलो साता वीरगंजमा व्यापार कम भएको होटल व्यवसायीहरुको भनाइ छ। भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन ठोरी र हेटौंडातर्फ गएपछि वीरगंजका होटलहरुमा व्यापार नभएको…