दसैँको बजार अनुगमनबाट २१ लाख जरिवाना असुल

बजार अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँ, तिहार र छठसम्म चाडबाडलक्षित संयुक्त बजार अनुगमन जारी राखेको छ । भदौ १ देखि २५ गतेसम्म लक्षित अनुगमनबाट विभिन्न कैफियत फेला...

सम्बन्धित सामग्री

बजार अनुगमन जारी, एकै दिन ३ लाख ७५ हजार जरिवाना असुल

काठमाडाैँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता झुक्याउने पसललाई कारबाही गरेको छ।विभिन्न ८ पसललाई कारबाही गरेर ३ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको विभागले जनाएको छ। विभागको बजार अनुगमन टोलीले भक्तपुरको मध्यपुर थिमीस्थित एक खाद्य पसलमा गुणस्तरहीन, परिमाण, मूल्य, नापतौल हेरफेर गरेको पाइएपछि २ लाख रूपैयाँ जरिवाना गरेको छ।उक्त पसलमा डेढ लाख मूल्य बराबरको म्याद गुज्रिएको चामल र भुजा भेटिएपछि विभागको टोलीले मुचुल्का उठाएर सम्बन्धित स्थानीय तहलाई नष्ट गर्न सिफारिस गरेको विभागका

बजार अनुगमन गरी साना व्यवसायीबाट ११ करोड जरिवाना असुल

प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साना र खुद्रा व्यापारकेन्द्रित अनुगमनबाट पाँच वर्षमा ११ करोड १९ लाख जरिवाना असुल गरेको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको...

बैतडीमा बजार अनुगमन : ४ वटा पसल कारवाहीमा, २० हजार जरिवाना

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उ

बैतडीमा बजार अनुगमन, २४ व्यापारी परे कारबाहीमा

बैतडी : संयुक्त अनुगमन टोलीले बैतडीमा बजार अनुगमनलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गत हप्तादेखि शुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो।जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजार अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। डिलाशैनी क्षेत्रका ८ र बाँकी अन्य बजारका १६ गरि २४ व्यापारीलाई जरिवाना गरिएको हो। उनीहरूबाट ९० हजार रूपैयाँ जरिवाना असुल र ४५ हजार रूपैयाँ मूल्य