काठमाडाैं : विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो।आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताए।नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरिशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशीष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्ज