काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पटकपटकको असहयाेगका कारण गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन अगाडि बढाउनुपरेको बताएका छन् । साेमबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा अर्थमन्त्री शर्माले राष्ट्र बैंकको ऐनको प्रावधानअनुसार नै गर्भनरलाई निलम्बित गरिएको बताए ।
"यो कानुन सम्बद्ध कुरा नै हो । अहिले छानबिन कमिटी गठन गरेका छौँ । त्यो कमिटीले छानबिन...