स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौँ- स्थानीय तहका आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ। स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो। यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दाबेदार छन् । पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा […]

सम्बन्धित सामग्री

उम्मेदवार बन्न जनप्रतिनिधिले बुझाउन थाले राजीनामा

दाङ – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला पदबाट राजीनामा दिनुपर्ने प्रावधान अनिवार्य गरिएपछि जनप्रतिनिधिले राजीनामा बुझाउन थालेका छन्। दाङका १० स्थानीय तहमा बहाल रहेका अधिकांश जनप्रतिनिधि पुनः निर्वाचन लड्न तयार भएको र पार्टीले पनि टिकट दिने जनाउ दिएपछि भटाभट राजीनामा बुझाउन थालेका छन्। राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीसहित तीन जना वडाध्यक्ष र १४ […]

सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, चैत ९। सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा स्थानीय तहमा उम्मेदवार हुनका लागि हाल बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता राखेपछि सोविरुद्ध सर्वोच्चमा रिट परेको थियो । निर्वाचन आचारसंहिताविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार […]

सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा स्थानीय तहमा उम्मेदवार हुनका लागि हाल बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता राखेपछि सोविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल कार्यान्वयन नगर […] The post सर्वोच्चको अन्तरिम आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.