धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु

धनगढी । कैलालीस्थित धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु भएको छ । विमानस्थलमा कार पार्किङ र पहुँच मार्ग निर्माणका लागि गत ४ जेठमा नेपाल नागरिक उड्यन प्राधिकरण र जे एण्ड जी निर्माण सेवा, धनगढीबीच सम्झौता भएको थियो ।एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको समय अवधि […] The post धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

अतिक्रमणको चपेटामा पुङ्गीखोला

चितवन– भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पुङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो । महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा […]

अतिक्रमणको चपेटामा पुङ्गीखोला

भरतपुर, फागुन ८ । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो । महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा […]

अतिक्रमणको चपेटामा पुङ्गीखोला

भरतपुर । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो । महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच […]

धनकुटा क्याम्पसलाई भारतकाे एक्जिम बैंककाे ८ कराेड रुपैयाँ सहयाेग

धनकुटा – पूर्वकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पस धनकुटाको भारतको एक्जिम बैंक अफ इन्डियाको सहयाेगमा भौतिक संरचना निर्माण गरिने भएको छ ।  भारतको एक्जिम बैंक अफ इन्डियाको आठ करोड रुपैयाँ लगानीमा धनकुटा क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्रावास र पुस्तकालय भवन निर्माण गर्न लागिएको हो । एक्जिम बैंक अफ इन्डियाले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनदेखि काम सुरु गरिने सिनियर आर्किटेक्ट विनोद न्यौपानेले बताउनुभयाे । भवन नि...

हेटौँडामा कानुन विपरीत बनाइएका संरचना हटाइने

हेटौंडा : हेटौंडामा कानुन विपरीत बनाइएका संरचना हटाइने भएको छ। काठमाडौंमा कानुन विपरीत बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहेको बेलामा हेटौँडा उपमहानगरपालिकाले पनि कानुन विपरीत बनाइएका संरचना हटाउने भएको हो।उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासबिना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको मेयर मीना कुमारी लामाले जानकारी दिइन्।लामाले मुख्य सडकको छेउमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू पनि ३५ दिने सूचना प्रकाशन गरी हटाउने काम सुरु गरिने बताइन्। उनले अब उप

साग सकिएसँगै पोखरा स्टेडियमको काम पुनः सुरु

नेपालसहित ७ देश सहभागि १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) पोखरामा पनि हालै सम्पन्न भएसंगै आगामी फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित गरी पोखरामा भौतिक संचरना निर्माणको काम सुरु भएको छ । १३ औं साग अन्र्तगत पोखरा रंगशालामा ५ खेल सहित पोखरामा ८ खेल सोमबार देखि सकिएसंगै बुधबार देखि बाँकी रहेका खेलकुदका भौतिक संरचना निर्माणको काम सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित हुने खतरा

बाँके : नेपालगञ्जमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन अब चार महिना मात्र बाँकी छ। प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना निर्माणका काम सुरु भएका छन्। तर, भौतिक संरचना निर्माण कछुवाको गतिमा भइरहेको छ। यहि गतिमा संरचना निर्माण हुने हो भने राष्ट्रिय प्रतियोगिता तोकिएको समयभन्दा पछि ढकेलिने सम्भावना बढे...

भूकम्पले भत्किएको दरबार हाईस्कुलको पुन:निर्माण सुरु :: Pahilopost.com

काठमाडौं : २०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाई स्कुल) को पुन:निर्माणको काम सुरु भएको छ।  चीन सरकारको सहयोगमा पुन:निर्माण गर्न लागिएको विद्यालयको शुक्रवार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत  यु होङले संयुक्त रूपमा सिलन्यास गरे।  भूकम्पपछिको भौतिक संरचना पुन:निर्माणका लागि २३

मापदण्डविपरीतका घरटहरा भत्काउन सुरु

पोखरा क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका घरटहरा एवं भौतिक संरचना भत्काउने काम सुरु गरिएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१८ स्थित सराङ्कोट डाँडाको सार्वजनिक पर्तिजग्गामा अवैध रूपमा निर्माण भत्काएलगत्तै मंगलबार बगरस्थित भीमकाली पाटन तमु समाजले अवैध रूपमा निर्माण गरेको पर्खाल र गेट भत्काइएको छ ।