काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सोमबार विशेष गरी पहाडी क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबार दिउँसोदेखि नै कास्की, ओखलढुंगा, ताप्लेजुङसहितका क्षेत्रमा बदली तथा वर्षा भएको छ। पोखरामा आइतबार भीषण असिना पानी परेको थियो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सोमबार पनि रहने मौसमविदेले बताए। अहिले प्रदेश […]