काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्वतन्त्र रुपमा हातखुट्टा फैलाएर हिँड्न पाउने भए पनि कसैको नाकको डाँडीमा हान्न नपाउने बताएका छन् । “हो, स्वतन्त्र रुपमा हिँडडुल गर्ने अधिकार सबै नागरिकलाई छ । चोलेन्द्रशमशेर राणाले पनि हातखुट्टा फैलाएर हिँड्न पाउँछन् तर कसैको नाकको डाँडीमा हान्न पाउँदैनन् । नेपालका संवैधानिक […]