विश्वकाे शान्तिप्रिय देशकाे सूचीमा नेपाल ७३ औँ स्थानमा

काठमाडाैँ- विश्वकाे शान्तिप्रिय देशकाे सूचीमा नेपाल ७३ औँ स्थानमा परेकाे छ। ग्लाेबल पिस इन्डेक्सका अनुसार नेपालले ७ स्थान सुधार गरी ७३ औँ स्थानमा आउन सफल भएकाे हाे। इन्डेक्सले सन् २०२२ मा सार्वजनिक गरेकाे तथ्यांकमा सबैभन्दा शान्तिप्रिय देश आइसल्याण्ड रहेकाे छ। आइसल्याण्ड यसभन्दा अगाडि पनि पहिलाे स्थानमै थियाे। यसैगरी, न्युजिल्याण्ड, आयरल्याण्ड, डेनमार्क, अस्ट्रिया, पोर्चुगल, स्लोभानिया, चेक […]

सम्बन्धित सामग्री

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एसियाको उत्कृष्ट १० उद्यमीको सूचीमा

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा परेकी छन् । इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा छिन् । सन् २०२० मा उनले स्थापना गरेको स्थानीय डेजर्ट ब्रान्ड माकुसीले अनुष्कालाई यो उपलब्धि दिलाएको हो । उनको यो सफलताप्रति मिस नेपाल आयोजक संस्था द हिडन […]

विश्वको शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा

काठमाडौं । विश्वको सबै भन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा उक्लिएको छ । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबै भन्दा अशान्त देश अफगानिस्तान परेको छ । आइसल्याण्ड पुनः […]

नेपाल यो वर्ष पनि भ्रष्टाचार व्याप्त देशको सूचीमा

बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ । भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी ११७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो । नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन […]

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल

काठमाण्डाै - विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ ।विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ ।उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ ।घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस छ । कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ।पर्यटन क्षेत्रमा चह...

शान्तिसेना पठाउने मुलुकहरूमध्ये नेपाल दोस्रो स्थानमा

संयुक्त राष्ट्रसंघको शान्तिसेनामा अत्यधिक सैनिक पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा पुगेको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।  नेपालले शान्तिसेनामा ५ हजार ५७१ सैनिकहरू पठाएको छ जसमा २९४ जना महिला पनि छन् ।  शान्तिसेना पठाउने मुलुकको सूचीमा बंगलादेश पहिलो स्थानमा छ ।  नेपाली सेनाबाट राष्ट्रसंघको शान्तिसेनामा जाने सैनिकहरूले विभिन्न अफ्रिकी तथा अमेरिकी महादेशका मुलुकमा दक्षताका साथ कार्यसम्पादन गर्दै आइरहेका छन् ।  Great news! #Nepal🇳🇵is now the 2nd largest Troops Con...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा

नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेश्रो स्थानमा रहन सफल भएको छ ।

शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा सूचीकृत भएको छ । पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो । नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन […]

विश्वका कोरोना संक्रमित देशको सूचीमा नेपाल ४५औं स्थानमा

काठमाडौं। कोरोना संक्रमितको सूचीमा नेपाल विश्वको ४५औं स्थानमा आइपुगेको छ। कोरोनको दोस्रो लहर सुरु भएसँगै नेपालमा दिनदिनै तीव्र गतिमा संक्रमण फैलिरहेको छ। यसैबीच वल्डोमिटरको तथ्याङ्कअनुसार नेपाल संक्रमित देशहरुको सूचीमा विश्वको ४५औं स्थानमा आइपुगेको हो। आजसम्म नेपालमा ४ लाख तीन हजार ७९४ जनालाई संक्रमण भएको छ।