काठमाण्डाै - विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ ।विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ ।उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ ।घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस छ । कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ।पर्यटन क्षेत्रमा चह...