पुनः नेकपा एकताको प्रस्ताव लिएर बालकोट पुगे बामदेव
राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले पुनः नेकपा एकतामा जोड दिएका छन् । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका गौतमले एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । बुधबार साँझ ओलीलाई भेट्न दाहाल बालकोट पुगेको ओली सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् बिस्तारका लागि छलफल गर्न बालकोट पुग्नुभएको हो । उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। त्यस्तै प्रधानमन्त्री दाहाल […]
२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चलिरहेका बेला अध्यक्ष राउत पनि बालकोट पुगेका हुन्। नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला राउतलाई नेताहरूले बैठकस्थलबाटै फोन गरेर बोलाएका हुन्। राउत नेतृत्वको जनमत पार्टीसँग ६ सिट रहेको छ ।
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।
१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् […]
नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् ।
२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजसँगै अलग भएका केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठबीच सोमबार भेटवार्ता भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भयो । श्रेष्ठले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि […]
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसिरहेको छ । काँग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन् । यस्तै एमालेबाट ओलीसहित शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत सहभागी छन् । सत्ता सहयात्र
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न फेरि बालकोट पुगेका छन् । केहिबेर अघि सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेसका महामन्त्री गगन थापा, नेता पूर्णबहादुर खड्कासहित...
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति बालुवाटारबाट दलबलसहित बालकोट पुगे। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता (एमसीसी) संसदमा टेबल गराउन सत्ता सठबन्धनका दलबाटै तगारो तेर्स्याएपछि देउवा बालकोट पुगेका बताइन्छ।
सवा ८ मा बालुवाटारबाट निस्केका देउवा राति पौने ९ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे।…