२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजसँगै अलग भएका केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठबीच सोमबार भेटवार्ता भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भयो । श्रेष्ठले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि […]