खोटाङमा पटाका खरिद बिक्री गर्न र पड्काउन रोक

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसारपसार, खरिद बिक्री र प्रयोगमा पूर्ण रोक लगाएको जनाएको छ । […]