कैलाली । बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्। आइतबार राति बुङ्गल नगरपालिका-१० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
पोखरा । निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका(१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको […]
काठमाडौँ । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको जनाइएको छ । आज […]
काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले नेपाल प्रेसलाई बताए । गएरातिदेखि परेको पानीसँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेको […]
अछाम । अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १४ जनाको ज्यान गएको छ भने थप ४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नं.–६ बीरपथमा पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा […]
The post अछाम पहिरो अपडेटः १४ जनाको मृत्यु, ६ बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दार्चुला – दार्चुलामा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण चार जना सम्पर्कविहीन भएका छन् भने एक जना घाइते भएका छन् ।
दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो गएको र महाकाली नगरपालिकामा आएको बाढीका कारण चार जना सम्पर्कविहीन भएका र एक जना घाइते भएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमती साउदले जानकारी दिनुभयो । घाइते एक जनाको उपचार भइरहेको छ । बाढीले अहिलेसम्म ११ वटा घर बगाएको उहाँले बताउनुभयो । अहिले सम्पर्कविहीन भएकाको खोजी र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो ।
यस्तै बाढीले खलङ्गाको दशरथ...
इलाम : अविरल वर्षासँगै आएको बाढीपहिरोले इलाममा ७ जनाको मृत्यु भएको भने ११ बेपत्ता भएका छन्। यसैगरी जिल्लाका विभिन्न सडकखण्ड क्षतिग्रस्त भएका छन्।इलामको फाकफोकथुम गाउँपालिका १ ठिङगेपुरमा २ जनाको मृत्यु भएको छ। पहिरो खसी नरबहादुर शेर्माको घर पुरिँदा घरभित्र रहेका ४ जना पुरिएकोमा स्थानीयले तत्काल बाहिर निकालेका थिए। नरबहादुर र उनका १८ वर्षीय छोरा खगेन्द्र शेर्माको उद्धार गरिएको छ। तीमध्ये २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३० वर्षीया बिना शेर्मा लावती र १४ वर्षीय आइतबहादुर राई छन्।फाकफोकथुमकै
१३ भदौ, काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । […]
काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्।
हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
बेपत्ता भएका मानिसको खोजी भइरहेको…
९ साउन, दार्चुला । पहिरोले पुरेर दार्चुलामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका– ९ का मानबहादुर विकको घर पहिरोले पुरिँदा साेही नगरपालिकाकाे वडा नं. २, रौतेडाका २२ वर्षीय नरेश ओडको मृत्यु भएको हो ।
बुधबार बिहान करिब ३ बजेतिर घरमाथिबाट खसेको पहिराले पुरेर …