जनकपुरधाम : प्रदेश २ सरकारको दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।मुख्यमन्त्री राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् भने विजय यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए।मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएक