काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घटेको आरोप लगाएका छन् । पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको टिप्पणी गरे । उनले नेकपा एमालेलाई काम गर्न नदिइएको भन्दै डेढ वर्षमा सीमा मिचिएको र देशको भूगोल सानो भएको […]