चिसोले तराईको जनजीवन प्रभावित

तराईमा चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि यहाँ शीतलहरको प्रकोप छ । चिसो स्याँठ, बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । आइतबार १० देखि १३ डिगिबवीच रहेको महोत्तरीको तापक्रम सोमबार विहान ८ डिग्रीमा झरेको छ । यस्तै ३ किमि प्रति घंण्टाको दरले चलको पश्चिमी स्याँठले जनजीवन थप अस्तव्यस्त पारेको छ ।

सम्बन्धित सामग्री

चिसोले तराईको जनजीवन प्रभावित

पश्चिम तराईको आकाश कहिले खुल्ने हो थाहा छैन। एक दिन, दुई दिन गन्दै सात दिन नाघ्यो।शितलहरको सिरोटोले विपन्न बस्तीका कच्ची घरको भित्ता छेडेको छ।...

चिसो ह्वात्तै बढेपछि पश्चिम तराईको जनजीवन कष्टकर

तीन दिनदेखि चिसो ह्वात्तै  बढेपछि बाँकेलगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उनले भने ।  चिसोले ज्यालादारी काम गर्ने बढी मारमा

काठमाण्डौमै तराईको झल्को दिने गर्मी, तराईको जनजीवन अस्तव्यस्त

काठमाण्डाै – एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ । तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ । काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि समस्या भएको छ । बजारमा मा...

वैशाखकै गर्मीले मध्य तराईको जनजीवन प्रभावित

महोत्तरी- मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् ।  गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ । यता बढ्दो गर्मीका […]

हुस्सुले तराईको अधिकतम तापक्रम घट्यो

मौसमविद् भन्छन्– अब बिस्तारै सुधार हुन्छ लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित भएको छ । तराईका कतिपय जिल्लामा हुस्सुले दिनभर घाम नै नलागेपछि अधिकतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिउँसो...

तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले पश्चिम तराईको जनजीवन प्रभावित

काठमाण्डौ – पश्चिम तराईका जिल्लामा तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले  जनजीवन प्रभावित भएको छ । पश्चिमी न्युन चापीय रेखाको प्रभावका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।  मौसमविद् कँडेलका अनुसार अझै केही दिन पश्चिम तराईमा धेरैजसो समय बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना छ । कहिलेकाहीँ कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनेर औपचारिक घोषणा भने गरेका छैनन् । ४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् ।  चिसोका क...

चिसोले मध्य तराईको जनजीवन प्रभावित

वीरगंज : मध्यतराईका जिल्लमा तीन दिन यता अत्यधिक चिसो मापन गरिएको छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको जल तथा मौसम विज्ञान केन्द्रका प्राविधिक शिवनन्दन यादवका अनुसार शुक्रवार बिहान अधिकतम ९ डिग्री सेल्सियस र न्युनतम ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए। त्यसैगरी, उनले ४ दशमलव ५ सापेक्षिक आद्रता मापन गरिएको…

चिसोका कारण तराईको जनजीवन कष्टकर

विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ। दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो।

शितलहरले तराईको जनजीवन प्रभावित

एक सातादेखि एक्कासि बढेको चिसोको कारण रौतहट जिल्लाको जनजीवन प्रभावित हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले जाडो छल्न सार्वजनिक स्थानहरूमा दाउरा बाल्ने काम सुरु गरेको छ।