डाक्टर पंकज चौधरीलाई थुनामा पठाउन आदेश

काठमाडौँ : जिल्ला अदालत महोत्तरीले डाक्टर पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।श्रीमती नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा आज भएको थुनछेक बहसका क्रममा जिल्ला अदालत महोत्तरीका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले चौधरीलाई थुनामा पठाउन आदेश दिएको हो।डाक्टर चौधरी र नेहाबीच सामाजिक परम्पराअनुसार नै विवाह भए पनि दाइजो नपाएको निहुँमा पटक–पटक आफूमाथि डाक्टर र परिवारका अन्य सदस्यबाट हिंसा भइरहेको नेहाले बताएकी थिइन्।डाक्टर पंकजले आफूलाई घरमै छाडेको र

सम्बन्धित सामग्री

दाइजो नपुगेको भन्दै श्रीमतीलाई यातना दिने डाक्टर पंकज कारागारमा

श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पपक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।...