एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छः सांसद थापा

काठमाडौँ,१ असार । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै उनले केहीदिनदेखि संसद्को बैठक र संसदीय समितिमा सांसदहरुले उक्त विषय बारम्बार उठाइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्ने बताए । नेपाली […]

सम्बन्धित सामग्री

व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छः सांसद पाण्डे

काठमाडौं- नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए। उनले अहिले व्यवस्था र […]

कृषिमन्त्री खोज्दै सांसद

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन्।शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्‌मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे।उनले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाव दिए। कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो।

एनसेलसँग जोडिएको व्यक्ति नै समितिमा जोडिनु शंकास्पद : सांसद पाण्डे

सांसद राजेन्द्र पाण्डेले उनले एनसेलसँग जोडिएको व्यक्ति समितिमा जोडिनु शंकाको विषय भएको बताएका छन्। मंगलबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलको सेयर खरिद–बिक्रीबारे जवाफ दिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु सांसद पाण्डेले...

संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीलाई रुलिङ गर्न सांसद पाण्डेको माग

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारका विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री अधिकारीको प्रश्न–२४ लाख खोप कहाँ गयो?

पूर्वस्वास्थ्यमन्त्री एवं एमाले सांसद खगराज अधिकारीले २४ लाख खोप हराएको बारे तत्काल जवाफ दिन संसदमा माग गरेका छन्।

सरकारलाई सांसद अधिकारीको प्रश्नः २४ लाख खोप कहाँ गयो?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्।...

आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छः गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन्।...

प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सुझाव

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराए ।प्रतिनिधिसभाको बिहीबारको बैैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दंभ, आक्रोश र कुण्ठा भएपनि प्रश्न प्रश्न नै भएको भन्दै एक एक उत्तर दिन सरकारलाई आग्रह गरे । साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी […]

प्रम ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थाले

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका  प्रश्नको जवाफ दिन थालेका छन् ।बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि विभिन्न प्रश्न उठाएका थिए ।ओलीले सो प्रश्नमाथि जवाफ दिन थालेका छन् भने त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।