प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा प्रकाशित

काठमाडौं, १८ चैत । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय श्रेणीको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको हो। आयोगले यहि चैत १३ र १४ गते सञ्चाल नभएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षक […]

सम्बन्धित सामग्री

प्राविको पनि निराशाजनक नतिजा

काठमाडौँ । प्राथमिक तह शिक्षक पदको नतिजा पनि निराशाजनक नै देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरिरहेको प्राथमिक तह शिक्षक पदको नतिजामा कोटाभन्दा कम उम्मेवार उत्तिर्ण भइरहेका छन् । आयोगले हाल खुला प्रतियोगितात्मक लिखित