प्रावि प्रथम तहको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।आयोगले लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने जनाएको छ।आयोगका अनुसार परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सकिनेछ। 

सम्बन्धित सामग्री

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा प्रकाशन

काठमाडौं, ३ असार । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । आयोगले गत चैत्र २१ गते संचालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उत्तीर्ण उम्मेदवारको अन्तर्वाता असार २३ गते बिहान ८ बजेदेखि हने जनाइएको छ । त्यस्तै, परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न […]

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ। शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको […]

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

३ असार, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार […]