काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलयमा नेविसंघले फेरि ताला लगाएको छ। तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न गरिएको छ। मानवशास्त्री ओम गुरुङको ७० वर्षको उमेरमा निधन भएको छ। प्रहरी दिवसमा तीन डिएसपीहरुलाई सम्मान गरिएको छ। टी–२० विश्वकपमा स्कटल्याण्डद्वारा वेष्टइष्डिज पराजित भएको छ।
३१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ । गत असार २७ गते ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । उनले भने ‘नेविसंघले नै बिहीबार खोलेको ताला फेरि अर्को समूह […]
२९ जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए । नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले […]
काठमाडौं । करिब ५ महिनादेखि तालाबन्दी भएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय आइतबार खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएसँगै पाँच महिना अघि लगाइएको ताला खोलिएको हो । योसँगै महिनौँदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ । त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय […]
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।नेपाली कांग्रेसक
काठमाडौं, २९ जेठ । त्रिभुवन विश्वविद्यलयको उपकुलपति कार्यालयमा विद्यार्थी र आंशिक प्राध्यापकहरुले लगाएको ताला खुलेको छ । ६ महिना अघि नेपाल विद्यार्थी संघ र प्राध्यापकहरुले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला ६ बुंदे सहमतिपछि खुलाइएको हो । नेविसंघले शुक्रबार र आंशिक प्राध्यापक संघले आइतबार ताला खोलेका हुन् । तालाखोलेसँगै अब त्रिविका प्रशासनिक कामहरु नियमित […]
काठमाडाैं : अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ। आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी छन्।उनले तीन दिनभित्र ताला खोली त्रिविको काम सुचारु नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छिन्। त्रिविमा लगाएको ताला खोलेर सञ्चालन
काठमाडौं- अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेको छ । आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी हुन् । उनले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला […]
काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । समान कामका लागि समान ज्याला भन्ने माग राख्दै २ साताअघि देखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि उपकुलपति, रजिष्टार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा, प्रशासन कार्यालय लगायतमा ताला लगाएका हुन् । प्राध्यापकहरुले केन्द्रीय संघर्ष समिति […]
काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा गम्भिर नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघका अध्यक्ष डा. पवक कुमार झाले बताए । ‘उपकुलपतिको कार्यालयले वार्ताको लागि अहिलेसम्म हामीलाई बोलाएको छैन् ।’ उनले […]