१० प्रतिशत मात्रै भुक्तानी दिने परिपत्रले अन्योल

जाजरकोट– अर्थमन्त्रालयले १० प्रतिशत मात्रै भुक्तानी गर्न जारी गरेको परिपत्रले अन्योल उत्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा काम गरेको रकम भुक्तानी गर्दा १० प्रतिशत मात्रै भुक्तानी गर्न अर्थले दिएको निर्देशनअनुसार निर्माण व्यवसायीलाई कार्यालयले रकम भुक्तानी गर्न तयार भएपछि समस्या परेको निर्माण व्यवसायी प्रदीप खड्काले बताए । खड्काले अघिल्लो आर्थिक वर्षमा […]

सम्बन्धित सामग्री

पोखरामा नयाँ खुलेका बिगमार्टमा माछापुच्छ्रे बैंकले १० प्रतिशत छुट दिने

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेको कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

महानगरपालिकाबाट निजीमा १० प्रतिशत सेवाको कार्यविधी पारित

काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।...

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । […]

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

काठमाडौँ,५ साउन । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि […]

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने  निर्णय भएको छैन ।” आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाल

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस दिने

१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]

नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने

विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ ।नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् ।यो अफर […]

नर्भिकको सेवामा शिक्षकलाई १० प्रतिशत छुट

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ। ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो।

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो