ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

टीकापुर (कैलाली)- कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ । वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्ति...

सम्बन्धित सामग्री

एक्लोपनसँग जुधिरहेछन् विश्वका एकचौथाइ मानिस

एक्लोपन विश्वव्यापी मानवीय अनुभव हो । यसले कुनै पनि समूहका मानिसलाई जुनसुकै वेला प्रभावित पार्न सक्छ । अमेरिकी सर्जन जनरल विवेक मुर्थीले यसै वर्ष आफ्नो रिपोर्टमा यस समस्यालाई अमेरिकाको ‘राष्ट्रिय महामारी’ भनेका...

निराश भएर मनमा केही गलत कुरा खेलेको छ ? आजै फोन गर्नुस् हटलाइन नम्बर ११६६ मा

एक्लोपन, पारिवारिक विचलन, दुव्र्यवहार, हिंसा, दुव्र्यसन, डिप्रेसनलगायत समस्याका कारण जीवनदेखि नै हार मानिरहेका कैयौँ व्यक्ति पाटन मानसिक अस्पतालको हेल्पलाइन सेवाको सम्पर्कमा आएर उचित परामर्श पाएपछि आत्महत्या गर्नबाट बचेका छन्, थुप्रैको...

सामाजिक सञ्जालका कारण युवाहरूमा एक्लोपन र डिप्रेसन बढ्दो

सूचना प्रविधिको विकास र यसको व्यापक प्रयोगले मानिसको जीवन सहज त भएको छ यससंगै अनेक किसिमका मनोसमस्या पनि उत्पन्न भएको छ । व्यक्तिमा एक्लोपन बढ्दै गएको छ भने एकोहोरो हुने क्रम पनि चलिरहेको छ । यस विषयमा २०१७ मा मनोवैज्ञानिक जीन ट्वेन्जले विश्वमा मानसिक स्वास्थ्य संकट बढ्दै गएको र यसले डिप्रेसन र चिन्ताको दर पनि …

एक्लोपन कति घातक ?

एकान्तपन केही हदसम्म जरुरी छ । सकारात्मक सोचका साथ आवश्यकताअनुसार एक्लै बस्दा हामी शान्त र सिर्जनात्मक महसुस गर्न सक्छौँ । तर्कहरू फुर्छन्, समस्याका समाधान पनि निस्कन्छन्, तर त्यो एकान्तपन एक्लोपनमा परिणत हुँदा...

एक्लैएक्लै क्या बोर थिएँ, तपाईँ आउनु'भो अब 'हम साथ साथ हैँ !'

पूर्जीमा पहिलो, पक्राउमा पछि। पूर्वमन्त्रीको कोटामा एक्लै थिए बालकृष्ण खाण। हिजो टोपबहादुर रायमाझी पक्राउ परेपछि उनको एक्लोपन दुर भएको छ। हाइप्रोफाइल हिरासतमा एक्लै हुनुको पनि पीडा भोगेका होलान् उनले। राजमाझी थपिएपछि उनको एक्लोपन दुर भएको छ। आखिर खाएकै हो भने पनि एकै मुहानबाट आएको खाएको त हो ! कि कसो?

८३ वर्षीय ‘एकल बुवा’को कथा सुनेपछि जन्मिएको थियो ‘महापुरुष’ (भिडियो)

काठमाडौँ – मानिसले एक्लोपन जुनसुकैबेला महसुस गर्न सक्छ, चाहे त्यो बालापनमा होस्, युवा अवस्थामा होस् या बुढेसकालमा। वृद्ध उमेरमा एक्लो भएको व्यक्ति कोहीसँग नजिक हुँदैमा ‘बुढेसकालमा वैंश चढेको’ भन्ने हाम्रो समाजको चलन छ। तर कोहीसँग नजिक हुनु, कुराकानी गर्नु या सुख दु:खको कुरा साटासाट गर्नु नराम्रो भने पक्कै होइन। यही कुरालाई फिल्मको माध्यमबाट सरल ढंगमा […]

‘महापुरुष’काे एक्लोपन, आदर्श र खुशी

काठमाडौं : एउटा टोल छ, आदर्श नगर। जहाँको पहिचान नै आदर्श हो। सोही टोलमा बालकृष्ण केसी नामक तीन बिस कटेका एकल पुरुष बस्छन्। उनी एक्लै छैनन्। कान्छो छोरा, एउटा पट्टु, केही शारीरिक बिमार र एक्लोपन उनीसँगै छन्।यो प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म महापुरुषकै आदर्श नगर हो जुन फिल्म बाहिरका धेरै नगर, टोल, गाउँ र गल्लीहरूको प्रतिनिधि ठाउँ हो। त्यस्तै फिल्मका पात्र बालकृष्ण फिल्म बाहिरका धेरै बालकृष्ण, रामकृष्ण, हरिकृष्ण, सीता, राधा, सरिता, हरिमायाहरूको प्रतिनिधि पात्र पनि हो।बालकृष्ण फिल्मक

आमा भै एकचोटि बाँचेर हेर…

काठमाडौं । ‘श्रीमान् बितेपछि अभाव, एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो । एक मनले भन्थ्यो, यस्तो जिन्दगी बाँचेर के काम मर्दिन्छु बरु । अर्को मनले सम्झाउँथ्यो, ती सातवटा लालाबालाको के अवस्था हुन्छ ? फेरि अर्को मनले भन्थ्यो, बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन् मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि । तर फेरि अर्को मनले सम्झाउँथ्यो […]

एलिना चौहानको स्वरमा 'हावामा फैलियो मधुरो धुन' (भिडिओ)

संजीव सिंहले संगीत भरेको यो गीतमा गीतकार प्रगति देवकोटाले मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएकी छिन्।

मनको बह पोख्न ‘आइकनफेस’

परिवारवाट टाढा रहेर एक्लोपन महशुस गर्नेका लागि मनको बह पोख्न सकुन् भनेर सिड्नीस्थित असनेप आइटी सोलुसनले ‘आइकन फेस’ नामक एप्स बजारमा ल्याएको छ।