काठमाडौँ – मानिसले एक्लोपन जुनसुकैबेला महसुस गर्न सक्छ, चाहे त्यो बालापनमा होस्, युवा अवस्थामा होस् या बुढेसकालमा। वृद्ध उमेरमा एक्लो भएको व्यक्ति कोहीसँग नजिक हुँदैमा ‘बुढेसकालमा वैंश चढेको’ भन्ने हाम्रो समाजको चलन छ। तर कोहीसँग नजिक हुनु, कुराकानी गर्नु या सुख दु:खको कुरा साटासाट गर्नु नराम्रो भने पक्कै होइन। यही कुरालाई फिल्मको माध्यमबाट सरल ढंगमा […]