सामाजिक सञ्जालका कारण युवाहरूमा एक्लोपन र डिप्रेसन बढ्दो

सूचना प्रविधिको विकास र यसको व्यापक प्रयोगले मानिसको जीवन सहज त भएको छ यससंगै अनेक किसिमका मनोसमस्या पनि उत्पन्न भएको छ । व्यक्तिमा एक्लोपन बढ्दै गएको छ भने एकोहोरो हुने क्रम पनि चलिरहेको छ । यस विषयमा २०१७ मा मनोवैज्ञानिक जीन ट्वेन्जले विश्वमा मानसिक स्वास्थ्य संकट बढ्दै गएको र यसले डिप्रेसन र चिन्ताको दर पनि …