इङवा हाइड्रोपावरको आईपीओ खुल्यो

१३ वैशाख, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले १३ वैशाख बुधबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन […]

सम्बन्धित सामग्री

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

२७ वैशाख, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बुधबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १३ वैशाखदेखि १७ …

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुलाई इङवा हाइड्रोपावरको आईपीओ खुल्यो

२१ फागुन, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो भने एक लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको । जुन कम्पनीको जारी पुँजीको (६० करोड रुपैयाँको) १० प्रतिशतले […]