२७ वैशाख, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बुधबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले १३ वैशाखदेखि १७ …