२१ फागुन, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो भने एक लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको । जुन कम्पनीको जारी पुँजीको (६० करोड रुपैयाँको) १० प्रतिशतले […]