जरा नखोतलिएको अधुरो अनुसन्धान

अपराधिक घटनाको जड वा जरासम्म नपुगेको प्रहरी अनुसन्धान पूर्ण अनुसन्धान हुन सक्दैन । पूर्ण अनुसन्धानले घटनाको जड पहिल्याउँछ । के कति गहिराइसम्म पुगेको छ ? खोतलेर हेर्छ । मूल जरो वा सहायक जराको धरातलीय आधार वा सम्बन्ध माटोसँग मात्रै सम्बन्धित छ वा चट्टानी सतहसँगै जोडिएको छ, त्यो खोतल्छ । चट्टानसँगै जोडिएको वा चट्टाने सतहभित्रै छिरिसकेको […] The post जरा नखोतलिएको अधुरो अनुसन्धान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ- रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।   कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो साम...

जे आशंका थियो, त्यही भयो

व्यापक जनदबाब हुँदाहुँदै प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा अधुरो अनुसन्धान प्रतिवेदन आज सरकारी कार्यालयमा बुझाएको छ । यो प्रकरणमा पक्राउ परेकाहरूले दिएका बयान, सार्वजनिक भएका दसी प्रमाण, नागरिकको व्यापक दबाबका बाबजुद केही ‘हाइ प्रोफाइल’ लाई बयानका लागि समेत नबोलाई मुद्दा ...

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सर्लाहीको कविलासी नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सव–इन्जिनियर उमेश कुमार दास, अधुरो रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष […]

अर्घाखाँचीमा तत्कालीन गाविस सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अर्घाखाँचीको साविक ठाडा गा.वि.स.का तत्कालीन सचिव हिमबहादुर भाटसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।शीतगंगा नगरपालिका-३ स्थित ज्योति बहुमुखी क्याम्पसको भवन तथा सडकका लागि साविक गा.वि.स. र जिल्ला विकास समितिबाट विनियोजित रकम कामभन्दा बढी मूल्याङ्कन गरी प्रतिवेदन तयार गरेको, भवन निर्माण अधुरो रहेको र निर्माण कार्यको औचित्यसमेत नदेखिएको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।तत्कालीन गाविस सचिव भाट र तत्कालीन असिस्ट

अनुसन्धानमा प्रश्न

बहुचर्चित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा सारिएको विषयमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) को अनुसन्धानमाथि प्रश्न उठेको छ । ब्युरोले गरेको अनुसन्धानमा सरकारी वकिलको कार्यालयले अनुसन्धान नै अधुरो रहेको भन्दै सिआईबिले पेश गरेको अनुसन्धानको फाइल फिर्ता पठाइदिएको छ । विगतमा गम्भीर प्रकृतिका विषयमा पनि कुशलताका साथ छानबिन गरी सिआईबिले […]