व्यापक जनदबाब हुँदाहुँदै प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा अधुरो अनुसन्धान प्रतिवेदन आज सरकारी कार्यालयमा बुझाएको छ । यो प्रकरणमा पक्राउ परेकाहरूले दिएका बयान, सार्वजनिक भएका दसी प्रमाण, नागरिकको व्यापक दबाबका बाबजुद केही ‘हाइ प्रोफाइल’ लाई बयानका लागि समेत नबोलाई मुद्दा ...